काठमाडौँ । मंगलबार बिहान ६:५० मा तिब्बतको डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७ म्याच्नेच्युटको भूकम्पले नेपालका विभिन्न ठाउँमा क्षति पुर्याएको छ। गृह मन्त्रालयले संकलन गरेको प्रारम्भिक विवरण अनुसार ५ जिल्ला विभिन्न स्थानमा क्षति पुर्याएको छ। मन्त्रालयका अनुसार सिन्धुपाल्चोक भोटेकोशे गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन चर्किएको छ। रामेछापमा एउटा गोठमा भूकम्पले क्षति पुर्याएको भने ओखलढुंगा…