काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जल्समा लागेको वन डढेलो विशाल रुपमा फैलिएको छ । लस एन्जल्सको डढेलो २० एकड क्षेत्रफलबाट बढेर १ हजार २ सय एकडसम्म फैलिएको छ । डढेलो तीब्र गतिमा फैलिरहेकाले त्यस वरपरका बस्तीमा जोखिम पनि बढेको छ । लस एन्जल्सका सबै प्रशान्त क्षेत्रका बस्ती खाली गर्न आदेश दिइएको छ । डढेलोका…