मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि र छविसहित हिरासतमा रहेका सातै जनालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा पक्राउ परेका सात जनालाई धरौटीमा छाड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । जिल्ला न्यायाधीश नितिज राईको इजलासले आज (बिहीबार) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सातै जनालाई धरौटीमा छाड्न आदेश दिएका हुन् । रास्वपा सभापति लामिछानेलाई ६५ लाख, पूर्व डीआइजी छविलाल जोशीलाई ८८ लाख, रामबहादुर खनाललाई…