काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सार्क बैठक आयोजनाबारे भारतीय समकक्षी एस जयशंकरसँग भएका कुराकानीको ‘ब्रिफिङ’ गरेकी छन् । प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षीसँग भएका कुराकानीको ब्रिफिङ गरेकी हुन्। गत भदौ ३ गते भारत भ्रमणका क्रममा परराष्ट्र मन्त्री देउवाले समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् । समितिको…