काठमाडौँ । गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्मै चल्ने दाबी गरेका छन्। आइतबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धन नटिक्ने भन्नेकुरा हल्लामात्रै भएको बताएका हुन्। उनले नेकपा एमाले र नेपाली कांग्रेसले गरेको सात बुँदे सहमतिअनुसार नै ०८४ सालको निर्वाचनसम्म यो सरकार…