मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकी सहयोग दुरुपयोग गर्नेहरुको सूची सार्वजनिक गर्न कांग्रेस सासंद खतिवडाको माग

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस सासंद रामहरि खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरुको सूची सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरुको सूचीसहित श्वेतपत्र जारी गर्न माग गरेका हुन् । उनले एनजीओ तथा आइएनजीओमार्फत आएको रकम दुरुपयोग गरिएको भन्दै मुलुककै बद्नाम भएको तर्क पनि गरे । सासंद खतिवडाले…