काठमाडौं । सरकारले एक मन्त्रालयका मन्त्री र सचिवलाईसँगै विदेश जान रोक लगाउने भएको छ । मन्त्री र सचिव दुवै नहुँदा सुशासन र सेवा प्रवाहमा असर परेको भन्दै सरकारले दुवै जनको भ्रमण एकैपटक स्वीकृत नगर्ने भएको हो ।विदेश भ्रमणबारे आचारसंहिता बनाउँदै सरकारले यस्तो प्रबन्ध गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए । मन्त्रीहरूसमेत मन्त्रीस्तरीय…