मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लागुऔषध नियन्त्रण धरानमा प्रहरीले चलायो गोली

सुनसरी। लागुऔषध ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिन प्रहरीले धरानमा गोली चलाएको छ। प्रहरीले कारोबारीहरुबाट २२५ किलो गाँजा बरामद गरेको छ। कारोबारमा संलग्न एक जनालाई पक्राउ गरिएको छ। धरान उपमहानगरपालिका–२० चिमफुले खोलामा बुधबार राति प्रहरीले गोली चलाएको हो। लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय धरान तथा अस्थायी प्रहरी…