इजरायल । इजरायलले लडाकु विमानले ठूला हवाई हमलाहरू गरेका छन्। गाजाका अधिकारीहरूले उक्त हमलामा कम्तीमा २०० जनाको मृत्यु भएको बताएका छन्। ज्यान गुमाउनेमा उक्त भूभागमा रहेका हमासका उच्च सुरक्षा अधिकारी मोहम्मद अबु वत्था पनि रहेको बताइएको छ। उच्च प्रहरी अधिकारी र हमासका राजनीतिक व्यक्तिहरूलाई पनि निसाना बनाइएको थियो। एउटा विज्ञप्तिमा इजरेलले हमासले पहिलो चरणको युद्धविराम…