मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्गा प्रसाईको दाबी : ट्रकबाट बरामद २५ करोड माओवादीको हो

काठमाडौं । राजा फर्काउने अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईले सोमबार टोखामा ट्रकबाट बरामद भएको २५ करोड रकम माओवादी केन्द्रको भएको दाबी गरेका छन् । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै प्रसाईंले यस्तो रकम दिनहुँ तस्करी भइरहेको र यसमा ठूला नेताको संलग्नता रहेको दाबी गरे । प्रसाईले पछिल्लो पटक समातिएको रकम माओवादीको भएको र माओवादी निकट तिब्बतीले…