मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रत्ननगरमा १५ वर्षदेखि ढल्किएको विद्युत् पोल, दुर्घटनाको जोखिम बढ्दो

  किरण कुँवररत्ननगर,१९  माघ  । रत्ननगर नगरपालिका–१ स्थित सडक किनारमा रहेको एक विद्युत् पोल ढल्किँदा सवारीसाधन चालक र पैदलयात्रीको ज्यान जोखिममा परेको छ। पोलमा अव्यवस्थित रूपमा टाँगिएका विद्युत् तारका कारण दुर्घटनाको सम्भावना बढ्दै गएको स्थानीयले बताएका छन्।स्थानीयका अनुसार उक्त पोल विगत करिब १५ वर्षदेखि ढल्किएको अवस्थामै रहेको भए पनि सम्बन्धित निकायले कुनै चासो नदिएको गुनासो…