मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रत्ननगरमा ब्रान्डेड जुत्ता सोलमेट स्नेकर्सको उद्घाटन

रत्ननगर, २ जेठ । रत्ननगर–१, बकुलहरस्थित एनआइसी एसिया बैंक भएको भवनको पहिलो तल्लामा ब्रान्डेड जुत्ताको पसल सोलमेट स्नेकर्सको उद्घाटन गरिएको छ । सोलमेट स्नेकर्सको उद्घाटन गर्दै वडा नं–२ का वडाध्यक्ष एवं बजार व्यवस्थापन समितिका संयोजक राजेन्द्रप्रसाद घिमिरेले रत्ननगरमा ब्रान्डेड जुत्ता पसलको आवश्यकता अनुभूति हुँदै आएकोमा सोलमेट स्नेकर्सले पूरा गरेकोमा खुसी प्रकट गर्नुभयो । उहाँले अब…