काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला १ लाख ४४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि १ लाख ४५ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ । शुक्रबार प्रतितोला रु एक लाख ४३ हजार सात सयमा कारोबार…