मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्रम्पको टिप्पणी- ह्यारिसले चुनाव जितिन् भने तेस्रो विश्वयुद्ध हुने सम्भावना छ

काठमाडौं । बुधबार करिब ९० मिनेटसम्म चलेको राष्ट्रपतीय बहसमा कमला ह्यारिस र ट्रम्पले एकअर्काको नीतिको चर्को आलोचना गरेका छन्।  'द एबीसी न्यूज प्रेसिडेन्सियल डिबेट'को समापनमा ह्यारिसले अमेरिकाको भविष्यबारे आफू र ट्रम्पको धारणा पूर्ण भिन्न रहेको बताइन्। ह्यारिसले भनिन्- मेरो ध्यान भविष्यमा छ भने ट्रम्प विगतमा अड्किएका छन्।उता ट्रम्पले ह्यारिसको नीतिको कुनै अर्थ नभएको भन्दै उनले विगत चार वर्षमा (उपराष्ट्रपति…