काठमाडौं, ७ असोज । विदेशमा कमाएको रकम आइएमई गरेकी भाग्यशाली सेवाग्राही प्रमीला रोकायाले १ करोड रुपैयाँ नगद जित्नुभएको छ । जापानको क्योदाइबाट रोकायाले आइएमइमार्फत रकम पठाउनुभएको हो । काठमाडौंमा आज आयोजित कार्यक्रममा आइएमई ब्राण्ड एम्बेसडर दीपाश्री निरौलाले लक्की ड्र मार्फत भाग्यशाली सेवाग्राहीको नम्बर छनोट गर्नुभएबको हो । । आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली सेवाग्राही…