मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एउटा घडीको मूल्य ४५ करोड रुपैयाँ

काठमाडौं । विश्वकै ‘सबैभन्दा सही समय’ दिने फराकिलो फ्रिजजस्तै देखिने घडी ३३ लाख अमेरिकी डलर अर्थात् ४५ करोड नेपाली रुपैँयामा बिक्रीका लागि राखिएको छ। क्योटोस्थित निर्माता कम्पनी शिमाद्जु कर्पोरेसनका अनुसार ‘एथर क्लक ओसी ०२०’ समयका लागि यति सही छ कि यसलाई एक सेकेन्डले विचलित हुन १० अर्ब वर्ष लाग्नेछ। ‘स्ट्रोन्टियम अप्टिकल ल्याटिस क्लक’ भनेर चिनिने…