मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकै पटक १०० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइयाे, कसलाई कहाँ पठाइयाे ? (सूचीसहित)

एकै पटक १०० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइयाे, कसलाई कहाँ पठाइयाे ? (सूचीसहित)

न्यूजस्टोरी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका विभिन्न सय गाउँपालिकाहरुमा बुधवार सय जना शाखा अधिकृतहरुलाई पदस्थापन गरेको छ ।

स्टाफ कलेजको ६ महिना तालिम सकेका १ सय अधिकृतलाई विभिन्न गाउँपालिकामा खटाइएको हो । ती गाउँपालिकामा लामो समय सम्म प्रमुख प्रशासकीय अधिकृत नहुँदा महत्त्वपूर्ण कामकाज प्रभावित हुँदै आएका थिए भने कैयौँ गाउँपालिकाहरू निमित्तको भरमा सञ्चालन हुन बाध्य भइरहेका थिए । अब ती गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत पाएका छन् ।

सामान्यले बुधवार सय शाखा अधिकृतलाई गाउँपालिकामा पठाएसँगै कोशी,मधेश , वाग्मती र गण्डकी प्रदेशका सबै गाउँपालिकाहरूले प्रमुख प्रशासकीय अधिकृत पाउने भएका हुन् । कर्णाली र सुदूर पश्चिम प्रदेशका केही गाउँपालिका भने रिक्त नै हुनेछन् ।

(सूचीसहित) – BAT 38 – शाखा अधिकृत (2081.05.26) .pdf – Google ड्राइभ