मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोले नारायणघाट – मुग्लिन सडक अवरुद्द

पहिरोले नारायणघाट – मुग्लिन सडक अवरुद्द

न्यूजस्टोरी

चितवन । पहिरोले नारायणघाट – मुग्लिन सडक अवरुद भएको छ । बिहान सवा ९ बजेतिर भरतपुर महानगरपालिका(२९ झोलुङ्गे पुल र सिमलतालको बीचमा पहिरो खसेको हो।

सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा दुवैतर्फ अवरोध भएको छ। अहिले पहिरो हटाउन सुरू गरिएको छ।