मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजको प्रतिनिधि सभाको बैठक स्थगित

आजको प्रतिनिधि सभाको बैठक स्थगित

न्यूजस्टोरी

काठमाडौं, २१ फागुन । प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले निकाल्नुभएको सूचनामा विशेष कारणवस आज ११ बजे बस्ने भनिएको बैठक स्थगित गरिएको उल्लेख छ ।

नयाँ सत्ता समीकरणको चर्चाले आजको प्रतिनिधि सभा बैठक प्रभावित भएको हो । अर्को बैठक यही फागुन २४ गते बिहीवार बिहान ११ बजे बस्ने तय भएको छ ।