मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा बर्दियामा एक जना पक्राउ

१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा बर्दियामा एक जना पक्राउ

न्यूजस्टोरी

काठमाडौं । १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा बर्दियामा एक जना पक्राउ परेका छन् ।

गुलरिया नगरपालिका-१ बस्ने २३ वर्षीय शिव प्रसाद थारूलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।
शिव प्रसादले ती बालिकालाई मंगलबार राति जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।