मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का

न्यूजस्टोरी

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का गएको छ । मंगलबार बिहान ६ बजेर झण्डै ५२ मिनेट जाँदा काठमाडौँ उपत्यकासहितका क्षेत्रमा भूकम्प गएको हो ।

भूकम्पको धक्काले काठमाडौँवासी सडकमा निस्किएका छन् । भूकम्पको केन्द्रबिन्दु र रेक्टर स्केल खुल्न बाँकी छ । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताले मोरङमा समेत भूकम्प गएको बताएका छन् ।