मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

न्यूजस्टोरी

काठमाडौं । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठक पार्टी कार्यालय च्यासलमा आज दिउँसो १ बजे बस्न लागेको हो ।

आजको बैठकमा केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरिनेछ । केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो । एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि डाकिएको छ ।