मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीमा भूकम्पको धक्का

बैतडीमा भूकम्पको धक्का

न्यूजस्टोरी

काठमाडौं । बैतडीमा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५४ मिनेटमा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।