मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गैंडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

गैंडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

न्यूजस्टोरी

चितवन, १४ पुस । चितवनमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ की ३२ वर्षीया मेन्दोमाया भण्डारी रहेकी छन् ।
भण्डारीलाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा गैंडाले आक्रमण गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आइतबार बिहान ११ बजे घाँस काट्न गएकी भण्डारीको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो ।
भण्डारीको शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ ।