मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोहन वैद्य अस्पताल भर्ना

मोहन वैद्य अस्पताल भर्ना

न्यूजस्टोरी

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य बिरामी परेका छन् । एक्कासी दम बढेपछि वैद्यलाई महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको हो ।

बिहीबार १३२ औं माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’ प्रतिष्ठानमा पार्टीले राखेको कार्यक्रम सहभागी भएका थिए । कार्यक्रममै उनी अस्वस्थ भएपछि राति नै अस्पताल भर्ना गरिएको बताइएको छ ।