मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रहेनन् इतिहासकार पुरुषोत्तमशमशेर राणा

रहेनन् इतिहासकार पुरुषोत्तमशमशेर राणा

न्यूजस्टोरी

काठमाडौँ । इतिहासकार पुरुषोत्तमशमशेर राणाको ९९ वर्षको उमेरमा निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको उनकी बुहारी भगवती राणाले जानकारी दिइन्। उनका दुई छोरी र एक छोरा छन्।

राणाको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ। उनका श्री ३ हरूको तथ्य वृत्तान्त भाग १ र २, राणाालीन ऐतिहासिक दरबारहरू, सम्झेबिर्सेका कुराहरूलगायतका कृति प्रकाशित छन्।