मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कान खोलेर सुने हुन्छ, सरकार ०८४ सम्म जान्छ – प्रधानमन्त्री ओली

कान खोलेर सुने हुन्छ, सरकार ०८४ सम्म जान्छ – प्रधानमन्त्री ओली

न्यूजस्टोरी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र एमालेको सहकार्य ०८४ सम्म हुने बताएका छन् ।

उनले काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“कान खोलेर सुने हुन्छ सबै कुरा बुझे हुन्छ ०८४ सम्म गठबन्धन कायमै रहन्छ,” उनले भने, “०८३ असारमा शेरबहादुर देउवाजीलाई सरकार जिम्मा लगाउँछु । अब मैले १८ र शेरबहादुर देउवाजीले १८ महिना सरकार चलाउछौँ ।”