मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखराबाट उड्यो रवि चढेको बुध्दको विमान

पोखराबाट उड्यो रवि चढेको बुध्दको विमान

न्यूजस्टोरी

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछाने चढेको बुध्द एयरको जहाज पोखराबाट भैरहवाका लागि उडेको छ ।

केहीबेर अघि नै लामिछानेसहितको टोली विमानमा बसेको भए पनि भैरहवाको मौसम प्रतिकूल हुँदा उडान रोकिएको थियो । अहिले भने विमान उडेको रास्वपा कोषाध्यक्ष दीपक बोहोराले जानकारी दिए ।

प्रहरीले रविलाई बयानका लागि रुपन्देही लैजाँदै छ । पोखराबाट भैरहवाको उडान समय करिब २० मिनेटको हो ।