मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड निवासमा माओवादी पदाधिकारी बैठक बस्दै

प्रचण्ड निवासमा माओवादी पदाधिकारी बैठक बस्दै

न्यूजस्टोरी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सोमबार बस्दैछ ।

आज बिहान ८ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बैठक बस्न लागेको हो । आइतबार नै बैठक बस्ने भनिएपनि अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित गरेर सोमबारका लागि सारिएको थियो ।

बैठकमा केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल हुने जनाइएको छ ।