मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘पाथीभरामा केवलकार’ बनाउन दिने–नदिने पक्षको झडपले ताप्लेजुङमा तनाव

‘पाथीभरामा केवलकार’ बनाउन दिने–नदिने पक्षको झडपले ताप्लेजुङमा तनाव

न्यूजस्टोरी

ताप्लेजुङ । पूर्वको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषयको विवादले  झडप हुँदा ताप्लेजुङमा तनाव भएको छ । केबरकार बनाउन दिने र नदिने पक्षबीच आज (शुक्रबार) झडप भएको हो ।

दुई पक्षबीच विवाद हुने स्थिति देखिएपछि प्रहरी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले जानकारी दिएका छन् । अहिले दुई पक्षको झडपले त्यहाँ तनावको स्थिति रहेको स्थानीयले जनाएका छन् । घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।