मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढीले ल्याएको नदी किनारको फोहोर सफा गर्दै ललितपुर महानगर [तस्वीरहरू]

बाढीले ल्याएको नदी किनारको फोहोर सफा गर्दै ललितपुर महानगर [तस्वीरहरू]

न्यूजस्टोरी

ललितपुर । ललितपुर महानगरपालिकाले असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण आएको बाढीले नदी किनारमा जम्मा भएको फोहोर सफा गर्न लागेको छ । 

nullमहानगरसँगै वडा, स्थानीय र प्रहरी मिलेर नदी किनारमा जम्मा भएको फोहोर सफा गर्न लागेका हुन् । 

nullआज बिहान साढे ७ बजे बागमती नदी, नख्खु खोला, बालकुमारी क्षेत्रका नदीको सफाई गरिएको हो । 

null
null
null
null
null
null