मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गृह मन्त्रालयले गर्‍यो १७ प्रमुख जिल्ला अधिकारीहरूको सरुवा (सूचीसहित)

गृह मन्त्रालयले गर्‍यो १७ प्रमुख जिल्ला अधिकारीहरूको सरुवा (सूचीसहित)

न्यूजस्टोरी

काठमाडौं ।  गृह मन्त्रालयले १७ प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट बिहिबार र शुक्रबार गरी १७ प्रमुख जिल्ला अधिकारीहरूको सरुवा भएको हो ।

गृहले प्रमुख जिल्ला अधिकारीहरूसँगै सहायक प्रमुख जिल्ला अधिकारी, सहसचिव र उपसचिव गरी ३७ कर्मचारीको सरुवा गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ सरुवाको विवरण : (प्रमुख_जिल्ला_अधिकारीज्यूहरुको_सरुवा.pdf – Google ड्राइभ)