मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समस्याग्रस्त सहकारीका ऋणीलाई ७ दिने ‘अल्टिमेटम’, ऋण नतिरे सम्पत्ति रोक्का र कालोसूचीमा राख्ने चेतावनी

समस्याग्रस्त सहकारीका ऋणीलाई ७ दिने ‘अल्टिमेटम’, ऋण नतिरे सम्पत्ति रोक्का र कालोसूचीमा राख्ने चेतावनी

न्यूजस्टोरी

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले १८ वटा सहकारीका ऋणी, कर्मचारी तथा सदस्यहरुलाई ७ दिनभित्र भूक्तानी दायित्व फरफार गर्न सूचना जारी गरेको छ । यसअघि राष्ट्रिय दैनिक पत्रिकामा ३५ दिनको समयावधी म्याद दिएर सूचना प्रकाशित गरिएको भएपनि सम्पर्कमा नआएपछि अर्को सूचना प्रकाशित गर्नुपरेको कार्यालयले जनाएको हो । 

तोकिएको अन्तिम समय सीमासम्म पनि सम्पर्कमा नआए निज ऋणी, ऋणीको एकाघर परिवार आफन्तको सम्पत्ति, बैंक खाता तत्काल रोक्का गरी कालो सूचिमा राख्ने कार्यालयले चेतावनी दिएको छ । 

यस्तो छ कार्यालयको सूचना र सहकारीको विवरण :

undefined