काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)को सचिवालय बैठक बसिरहेको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा एमालेको सचिवालय बैठक बसिरहेको हो ।
‘मुलुकको पछिल्लो परिस्थिति, राजनीतिक अवस्था लगायतका विषयमा छलफल गर्नका लागि एमालेले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको हो ।प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार ११ बजेर ४५ मिनेटमा बैठक सुरु भएको हो ।


प्रतिक्रिया