मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली सेनाद्वारा पर्वतमा शंकास्पद वस्तु निष्क्रिय

नेपाली सेनाद्वारा पर्वतमा शंकास्पद वस्तु निष्क्रिय

न्यूजस्टोरी

काठमाडौँ । पर्वतको कुश्मामा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ।कुश्मा नगरपालिका–७ गोदाममा एक जना स्थानीयको बारीमा शंकास्पद वस्तु फेला परेको थियो।

उक्त शंकास्पद वस्तु बम डिस्पोजल टोलीले सोमबार निष्क्रिय पारेको नेपाली सेनाले जनाएको छ।