मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी ब्यारेजबाट बस नदीमा खस्यो

कोशी ब्यारेजबाट बस नदीमा खस्यो

न्यूजस्टोरी

विराटनगर, १० असोज । कोशी ब्यारेजबाट यात्रु बाहक बस सप्तकोशीमा खसेको छ ।

विराटनगरबाट सप्तरीतर्फ जादै गरेको बस विहिबार साझ करिब ६ बजे कोशी ब्यारेजको पुलबाट नदीमा खसेको प्रहरीले जनाएको छ ।