मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

७१ उपसचिव र ५३७ शाखा अधिकृत सहित १२ सय ५४ कर्मचारीको सरुवा (सूचीसहित)

७१ उपसचिव र ५३७ शाखा अधिकृत सहित १२ सय ५४ कर्मचारीको सरुवा (सूचीसहित)

न्यूजस्टोरी

काठमाडौं । एकैपटक ७१ उपसचिव, ५३७ शाखा अधिकृत र ६ सय ४६ नासु खरिदार सहित १२ सय ५४ कर्मचारीको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत ति कर्मचारीको सरुवा गरेको हो ।

जसमा ७१ जना विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव), २८० जना विभिन्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत (शाखा अधिकृत) र केहि इन्जिनियर तथा बाँकी राजपत्र अनंकित नायव सुब्बा तथा खरिदार स्तरका कर्मचारीको मन्त्रालयले सरुवा गरेको हो ।

स्थानीय स्थानीय तह कर्मचारी प्रशासन शाखाबाट विभिन्न मितिमा सरुवा तथा कामकाजमा खटाइएका कर्मचारीको विवरण.pdf – Google ड्राइभ