मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘मिस्टर काठमाडौँ’को उपाधि जितेको पाँच दिनमै प्रकाशको निधन

‘मिस्टर काठमाडौँ’को उपाधि जितेको पाँच दिनमै प्रकाशको निधन

न्यूजस्टोरी

काठमाडौँ । ‘मिस्टर काठमाडौँ’को उपाधि हात पारेको पाँच दिनमै बडिबिल्डर प्रकाश राईको निधन भएको छ । बुधबार उनको हृदयघातका कारण मृत्यु भएको हो ।

४५ वर्षीय राईलाई बुधबार बिहानै हृदयघात भएपछि ग्राण्डी अस्पताल लगिएको थियो ।

मोरङको बेलबारी घर भएका राईले ७५ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्दै ओभरल भिडन्तमा मिस्टर काठमाडौँमा विजयी भएका थिए । राई टीम म्यानेजरसहित होटलमा बस्दै आएका थिए । घटनापछि राईका आफन्त मोरङबाट काठमाडौँ आइपुगेका छन् ।