मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इन्द्रजात्राका क्रममा पक्राउ परेका बालेन समर्थक रिहा

इन्द्रजात्राका क्रममा पक्राउ परेका बालेन समर्थक रिहा

न्यूजस्टोरी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको टिशर्ट अंकित तस्वीर लगाएर इन्द्रजात्रामा पुगेकाहरूलाई प्रहरीले रिहा गरेको छ । 

मंगलबार दिउँसाे पक्राउ परेका १४ जना युवायुवतीलाई साँझ ५ बजेपछि प्रहरीले रिहा गरेको हो । असुरक्षाको कारण देखाउँदै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको थियाे ।