मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल–चीन सीमा नजिक ७ म्याग्निच्युडको भूकम्प

नेपाल–चीन सीमा नजिक ७ म्याग्निच्युडको भूकम्प

न्यूजस्टोरी

काठमाडौं । नेपालमा आज बिहान महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमानाको तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

त्यसले नेपालका प्राय ठाउँमा धक्का दिएको छ ।