काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरका लागि आइतबार मतदान भइरहेको छ । तत्कालीन मेयर राजकुमार नकर्मीको मृत्यु भएपछि आइतबार उपचुनाव भएको हो ।
उपचुनावमा पनि मतदातामा उत्साह देखिएको छ । मतदानका लागि मतदाताहरू बिहानैदेखि लाइनमा देखिएका थिए । दिउँसोसम्म करिब ५० प्रतिशत मतखसेको जनाइएको छ ।

















प्रतिक्रिया