मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

न्यूजस्टोरी

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणम पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै आइतबार माइतीघरमा प्रदर्शनमा भएको छ ।

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछानेको सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सुरु भएको छ । उनलाई बिहीबार पोखराबाट काठमाडौं ल्याइएको थियो । यसअघि उनीसँग शुक्रबार पनि बयान लिइएको थियो ।

काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धानका लागि उनलाई प्रहरीले पोखराबाट काठमाडौं ल्याएको हो ।