मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

न्यूजस्टोरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकार सम्मेलन गर्ने भएको छ ।

मंगलबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन आयोजना गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

पत्रकार सम्मेलन स्थानीय तहको उपनिर्वाचन र वर्तमान राजनीतिक घटनाक्रममा केन्द्रित रहने उनले बताए ।