मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तस्करीमा मुछिएका पूर्वमन्त्री अधिकारी एमालेको संगठित सदस्यबाट निलम्बित

तस्करीमा मुछिएका पूर्वमन्त्री अधिकारी एमालेको संगठित सदस्यबाट निलम्बित

न्यूजस्टोरी

काठमाडौं  । मानव तस्करीको आरोप लागेका लिलाबल्लभ अधिकारी एमालेको संगठित सदस्यबाट निलम्बन भएका छन् । पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य र संगठित सदस्यबाट समेत एमालेले निलम्बन गरेको हो । 

शनिबार नेकपा (एमाल)  कोशी प्रदेश कमिटीले अधिकारीलाई निलम्बन गरेको हो ।