ललितपुर । ललितपुर महानगरपालिकाले असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण आएको बाढीले नदी किनारमा जम्मा भएको फोहोर सफा गर्न लागेको छ ।
महानगरसँगै वडा, स्थानीय र प्रहरी मिलेर नदी किनारमा जम्मा भएको फोहोर सफा गर्न लागेका हुन् ।
आज बिहान साढे ७ बजे बागमती नदी, नख्खु खोला, बालकुमारी क्षेत्रका नदीको सफाई गरिएको हो ।








प्रतिक्रिया