काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप अनुसन्धानका लागि आज म्याद थप गराउन अदालत लगिँदैछ ।
थपिएको म्याद आज सकिने भएपछि एकसाथ अदालतमा उपस्थित गराउन लागिने प्रहरी स्रोतले जनाएको छ ।


प्रतिक्रिया