मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुडिरहेको महानगर यातायातको बसमा आगलागी (तस्बिरसहित)

गुडिरहेको महानगर यातायातको बसमा आगलागी (तस्बिरसहित)

न्यूजस्टोरी

काठमाडौं । ललितपुरको सातदोबाटोमा गुडिरहेको बसमा आगजनी भएको छ।

महानगर यातायातको बा४ख १०६ नम्बरको बसमा आगलागी भएको हो। आगलागीको कारण बारे खुल्न सकेको छैन। बसमा आगलागी हुन थालेपछि यात्रु झरेर ज्यान जोगाएका थिए।

तस्बिर सौजन्य जिनाया बिडारी