मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विपद् जोखिम व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक सिंहदरबारमा

विपद् जोखिम व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक सिंहदरबारमा

न्यूजस्टोरी

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज बस्दैछ ।गृहमन्त्री अध्यक्ष रहेको प्राधिकरणको बैठक दिउँसो ३ बजे प्राधिकरणको कार्यालय, सिंहदरबारमा बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकले बाढी पहिरोपछिको राहत वितरण र पुनः निर्माणबारे महत्वपूर्ण निर्णय गरेर सरकारलाई सिफारिस गर्ने तयारी गरिएको छ । प्राधिकरणको सिफारिस अनुसार आजै बस्ने मन्त्रिपरिषदको बैठकले यस विषयमा निर्णय लिने बताइएको छ ।

facebook sharing button