काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी ठगी प्रकरणमा रवि लामिछाने निर्दोष नै रहेको बताएका छन् ।आइतबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, “उहाँ दोषी हुनुहुन्न भन्ने कुरा छानबिन प्रतिवेदनले नै भनेको हो, मैले भनेको होइन । यसभन्दा बढी मैले केही भन्दिनँ ।”


प्रतिक्रिया