वेथानचोक । गत हप्ताको अविरल वर्षापछि आएको बाढीले काभ्रेको बेथानचोक गाउँपालिकाका खोला किनारका वस्तीहरु बगरमा परिणत भएका छन् । गाउँपालिकाको पाँडीखर्क भन्ने गाउँका स्थानीय पूर्ण रुपमा विस्तापित भएका छन् । भौतिक संरचनाहरु बाढीले बगाएपछि उनीहरु राहत र उद्धारको पखाईमा छन् ।












प्रतिक्रिया